पदम भण्डारीविश्वकप खेल र नेपाली राजनीति
संसारको हरेक कुनाबाट सयौं करोड मानिसले एकसाथ हेरिरहेका छन् भन्ने घटना । पागलपन महिनामा स्वागत छ... ।

….वास्तविक खेल शुरु भएको छ । ….खेलहरूमा अब के हुन्छ, सबैको अनुमान बाहिर छ । अब फेसबुकमा होइन मैदानमा खेल्दै गरेका खेलाडीहरू छन् ।
मलाई सबैभन्दा मनपर्ने कुरा भनेको सम्पूणर् परिवारका सदस्यहरू सँगै बसेर खेलको नतिजा टेलिभिजनमा हेर्दै विभिन्न अडकलबाजी गर्नु हो, आशा, निराशा, भरोसा बाँड्नु हो ।
हामी कोहि ब्राजिल समर्थक हौं । परिवारमा ब्राजिलको कट्टर समर्थक भने कोहि छैनन् । म पक्का छु कि मेरा धेरै अर्जेन्टिना समर्थक साथीहरू पनि छन् । मैले कैद गरेको यो हो भनेर भन्ने कुरा केहि छैन । बिदा पनि त्यस्तै हो ।
धेरैले खेलहरू हेर्दै होलान् तर म भने छुट्टी हेर्दैछु । …. जो जो धेरै उत्साहित थिए, अब विस्तारै साईजमा आउँदैछन् । फिफा विश्वकप खेलमा उनीहरू कोसँग खेल्दैछन् भन्न सकिंदैन वास्तविकतामा खेलिरहेको देखेर । अफसाइड पेनाल्टी किन पायो मैले बुझेको छैन । दिउँसो थापा भाइलाई फोन गरेर सोध्नुपर्ला ।
मेरी आमाले मलाई छेउमा खेल हेर्दै केही नबुझेर सोध्नुभयो, … रोनाल्डोले जित्छ ?? …..अमेरिकन चप्सी, मःमः, पिज्जा खाना अर्डर भैरहेको छ ।
… यो फुटबल विश्वकप हो । पृथ्वीमा सबैभन्दा ठूलो शो । संसारको हरेक कुनाबाट सयौं करोड मानिसले एकसाथ हेरिरहेका छन् भन्ने घटना । पागलपन महिनामा स्वागत छ… ।
०००
लमजुङ
Subscribe
Login
0 Comments
Oldest





































