साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुटुमा घुटु

देशको ढुकुटी मै सित तेत्तीस तोला गलामा कसरि बढार्ने भकारी, कसले सक्छ र कलामा) (आलु खाने जन्तालाई, उसिनी सके नेताले घण्टी र लौरो हल्लाँदै, देश जोत्न लागे केटाले ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

कुटु सुपारी दानाको भाकामा
गीतकार र गायकसँग माफी माग्दै

(घुटुमा घुटु विदेशी रक्सी
घुटुमा घुटु ————)२
अलकत्र खान्छौ कि पेटै कालो छ…
घाँटी कालो छ हजुर
फोक्सो कालो छ…
सम्धिको पजनी भै सक्यो
जेठानको पालो छ ।

(दर्शन पस्या गिदिमा, कसरी पस्यो धमिरो
सुन्तोला रोप्या पार्टीमा कसरी उम्र्यो बिमिरो )२
बालुबाटार लान्छौ कि
थैलो भारी छ…
बोरा भारी छ हजुर
सुटकेश भारी छ…
(अर्थ न वर्थ गोविन्द गाई
झुसे दारी छ )२
(घुटुमा घुटु…२

(यो पाँच वर्ष भित्रमा, सर्कार नबनाइ भा छैन
कोसँग जोड्ने गलपासो, त्यो पनि टुङ्गो ला छैन )
(घुटुमा घुटु…)२

(देशको ढुकुटी मै सित तेत्तीस तोला गलामा
कसरि बढार्ने भकारी, कसले सक्छ र कलामा)
(आलु खाने जन्तालाई, उसिनी सके नेताले
घण्टी र लौरो हल्लाँदै, देश जोत्न लागे केटाले )
घुटुमा घुटु…

(मनमा मिले सरकार, नत्र त के को दरकार
मिलेर चलाउँं देशलाई , चुनाव सक्यो भरखर )२
(कुटुमा कुटु…)२

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x