साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काेदाकाे पानी

एक्लै जाउँ भने पनि सकिँदैन हिँड्न एक्लै जाउँ भने पनि सकिँदैन हिँड्न नजाउँ त बुढी कडा, बासै बस्न दिन्न मलाई जाेगाउ न मलाई जाेगाउ न, जसरी भए नि हाे मलाई सुताउ न, बरू यहीं पालीमा

Nepal Telecom ad

रामप्रसाद पन्थी :

(म त खाँदिन कुवाकाे पानी गीतकाे लयमा)

म त खाँदिन
म त खाँदिन, काेदाकाे पानी हाे
मलाई ल्याइदेउ न, विदेशी बाेतल
मलाई ल्याइदेउ न, विदेशी बाेतल

म त खाँदिन
म त खाँदिन, काेदाकाे पानी हाे
मलाई ल्याइदेउ न, विदेशी बाेतल
मलाई ल्याइदेउ न, विदेशी बाेतल ।

सुकुटीकाे सितनले, हल्का चुस्की लाउला
सुकुटीकाे सितनले, हल्का चुस्की लाउला
खाँदा खाँदा सकिएला
थपिएला तालमा, एकछिन बस न
एकछिन बस न, ए मेरी माया
हाे तिम्लाई सजाउँला, यी मेरा आँखैमा ।
तिम्लाई सजाउँला, यी मेरा आँखैमा ।

म त खाँदिन
म त खाँदिन, काेदाकाे पानी हाे
मलाई ल्याइदेउ न, विदेशी बाेतल
मलाई ल्याइदेउ न, विदेशी बाेतल ।

एक्लै खाने मनै छैन, साथी मैले पाइन
एक्लै खाने मनै छैन, साथी मैले पाइन
खाँदा खाँदा रात पर्याे, हाेस मैले पाइन
मलाई समाउ न
मलाई समाउ न, त्यही परसम्म
हाे मलाई लैजाउन, त्याे पारी घरमा
मलाई लैजाउन, त्याे पारी घरमा ।

म त खाँदिन
म त खाँदिन, काेदाकाे पानी हाे
मलाई ल्याइदेउ न, विदेशी बाेतल
मलाई ल्याइदेउ न, विदेशी बाेतल ।

एक्लै जाउँ भने पनि सकिँदैन हिँड्न
एक्लै जाउँ भने पनि सकिँदैन हिँड्न
नजाउँ त बुढी कडा, बासै बस्न दिन्न
मलाई जाेगाउ न
मलाई जाेगाउ न, जसरी भए नि
हाे मलाई सुताउ न, बरू यहीं पालीमा
मलाई सुताउ न, बरू यहीं पालीमा ।

म त खाँदिन
म त खाँदिन, काेदाकाे पानी हाे
मलाई ल्याइदेउ न, विदेशी बाेतल
मलाई ल्याइदेउ न, विदेशी बाेतल ।

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x