साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोती ढुङ्गामा

होस् गर्दै हिँड्नु महोदय आफ्नो बाटोलाई कहिँ पछारिएला उत्तानो टाङ्ग पारी ढुङ्गामा ।

Nepal Telecom ad

यो शिर जति फुटाऊँ तिमी ढुङ्गामा
रसाएर बग्दैन थोपा मोती ढुङ्गामा ।

मुर्खहरूले नै दक्षिणा भेटी चडाउँछन्
केवल भर्छ्न् थैलाहरू पुजारी ढुङ्गामा ।

जहाँ अन्धाहरूको बस्तीमा मन्दिर छ
त्यहीँ फल्छ आलु भान्टा कोपी ढुङ्गामा ।

कर्म गर्नेले सर्म गर्न त पक्कै हुन्न हजुर
अनि फल्ला हीरा मोती ती ढुङ्गामा ।

होस् गर्दै हिँड्नु महोदय आफ्नो बाटोलाई
कहिँ पछारिएला उत्तानो टाङ्ग पारी ढुङ्गामा ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x