साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नहुन पर्ने गुलाव यति त रातो

जलाउन आगो, कहाँ सक्थ्यो मलाई हेर्नेले देख्ला, तेलमा पुतली डुबेको ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

देख्नेले देखेनन, हामी दुई डुबेको
दुनियाँले देख्यो, एक्लै तिमी डुबेको ।

सामान्य लाग्छ, सबथोक तिमीलाई
म छु कायल, हेरि चाँदनी डुबेको ।

म तर्न सक्थेँ, तो जाबो सागर
मसँगै डुबे, थियो, साथी डुबेको ।

नहुन पर्ने गुलाव यति त रातो
यति सम्म लाजमा, कसरी डुबेको ?

डुबेँ म कसरी, तिमी बोल्दै नबोल्नू
चलोस् हल्ला उ, हाँसी हाँसी डुबेको ।

जलाउन आगो, कहाँ सक्थ्यो मलाई
हेर्नेले देख्ला, तेलमा पुतली डुबेको ।

म डुब्न चाहन्छु, त्यही रसमा आज
जुन रसमा, भेटिन्छ “एम.पी.” डुबेको ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x