साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता पल्टाइयो

लोग्ने मारे लैजान्छु म भन्ने प्रेमी कस्तो ? उसले पोइल लान्छ-लान्न सत्ता पल्टाइयो !!

Nepal Telecom ad

काशीनाथ मिश्रित :

जनतालाई भेँडा ठान्न सत्ता पल्टाइयो
पराइलाई मालिक मान्न सत्ता पल्टाइयो !

आफू धनी भैहालियो अझै कति बन्नु ?
गरीबलाई माथि तान्न सत्ता पल्टाइयो

आलोपालो गरे मात्र आउँछ पालो आफ्नो
आफ्नालाई मन्त्री छान्न सत्ता पल्टाइयो !

खस्नै थाल्यो आकाश क्यारे धान्छ हुटिट्याउँले
गइसकेको इज्जत धान्न सत्ता पल्टाइयो !

दह्रो सरकार बन्यो भने कल्ले हल्लाउला ??
विकासका गफ हान्न सत्ता पल्टाइयो !

लोग्ने मारे लैजान्छु म भन्ने प्रेमी कस्तो ?
उसले पोइल लान्छ-लान्न सत्ता पल्टाइयो !!

०००
२०८१ असार २६
रुरुक्षेत्र- ५, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x