साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मागी खाने मात्रै गर्छन्

रित्तिँदै छ मुलुकको राज्यकोष विलासमा देश उँधो लाग्दै जान्छ राजाहरू भोगी भए ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

मागी खाने मात्रै गर्छन् जनताहरू जोगी भए !
दिनेले नि राम्रो दिन्न त्यसैले त रोगी भए ।

चुड्की बजाई बजाई गर्छन् विकासका भाषणहरू
सियो बन्ने धन्धा छैन नेता हाम्रा ढोँगी भए

गुड्डी हाँके जस्तो काम हुन्थ्यो भने नेपालमा
कति जाती हुन्थ्यो होला सबै साधु-योगी भए !

रित्तिँदै छ मुलुकको राज्यकोष विलासमा
देश उँधो लाग्दै जान्छ राजाहरू भोगी भए ।

०००

२०८१ मङ्सीर ११
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x