साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शासन गर्छन् क्रुद्धले यहाँ

टाइमाथि खादाको सप्काेले गला बेरेपछि गल्तीलाई पनि सत्य हो भन्छन् प्रबुद्धले यहाँ ।

Nepal Telecom ad

शम्भु गजुरेल :

शाकाहारी हुँ म भन्दछन् गिद्दले यहाँ
खोज्दछन् उर्वशी, मेनका सिद्धले यहाँ ।

युवाहरू दोहामा दोहन गर्दछन् जिन्दगी
गद्दीमा रासलिला गर्दछन् वृद्धले यहाँ ।

समाजसेवा भन्दै नाटक देखाउनेको बलले
न्यापप्रेमी पन्छाउदै शासन गर्छन् क्रुद्धले यहाँ।

रङ्ग दलेर बङ्गलाको भित्ता चम्काएपछि
मजदुरलाई भुसुना ठान्छन् समृद्धले यहाँ ।

टाइमाथि खादाको सप्काेले गला बेरेपछि
गल्तीलाई पनि सत्य हो भन्छन् प्रबुद्धले यहाँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x