साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाम बिग्रिएछ

घरि दाह्रा किट्छन्, घरि पाउ पर्छन्, उज्यालो खोज्नेको लाम बिग्रिएछ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

धेरैले मानेको राम बिग्रिएछ ।
धेरैले जानेको नाम बिग्रिएछ ।

दिउँसै रात पर्न लागेर हो कि !
धेरैले तापेको घाम बिग्रिएछ ।

जो आशलाग्दो उही जेठाजु पर्यो,
हुन्छ भन्ठानेको काम बिग्रिएछ ।

घरि दाह्रा किट्छन्, घरि पाउ पर्छन्,
उज्यालो खोज्नेको लाम बिग्रिएछ ।

कसको भर पर्नु ? यहाँ ए.., बरैऽऽ !
मायालु राधेको श्याम बिग्रिएछ !!

०००
काठमाडाैं
(रचनाकाल : २०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x