साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असर था’भो

छाडेर आफ्नो सारै रमाइलो त्यो गाउँ आउन नहुने यो कैले यो सहर था’भो ।

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

कस्तो रहेछ त यो सहर था’भो
मान्छे हुन् कि हुन् पत्थर था’भो

हांस्दा पनि दुःख्यो जब यो मन
दिवा-स्वप्नको त्यो असर था’भो

सुरक्षार्थ खटिएको मालीलेनै यहाँ
किन चोर्नेगर्छ फूल अक्सर था’भो

नजाने बोल्न यहाँ चाकडीको भाषा
गुम्ने रैछ कसरी स्वर्ण अवसर था’भो

सुकिला पहिरनका मैला मनहरूले
कहाँ किन लुकाउँछन् खन्जर था’भो

छाडेर आफ्नो सारै रमाइलो त्यो गाउँ
आउन नहुने यो कैले यो सहर था’भो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x