साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कुरा एउटा काम अर्को गर्छ सोझै ढाँट्छ हाँडीघोप्टे घ्याम्पे भुँडी भर्छ बोझै आँट्छ बिरालाको ढाडे जस्तो दुष्ट उसको बानी तर चोरी खाइदिन्छ हात रोजै चाट्छ ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
धोका दिइस् जनतालाई बुझेँ जब ऐले
पुनर्विचार गर्नु पर्ने भयो तब मैले
राष्ट्र खोक्रो बनाएर भरिस् आफ्नै भुँडी
साथ दिन सकिँदैन तँलाईं अब कैले ॥

२.
कुरा एउटा काम अर्को गर्छ सोझै ढाँट्छ
हाँडीघोप्टे घ्याम्पे भुँडी भर्छ बोझै आँट्छ
बिरालाको ढाडे जस्तो दुष्ट उसको बानी
तर चोरी खाइदिन्छ हात रोजै चाट्छ ॥

३.
हुन्छन् किर्ते काम यहाँ गर्छन् छलछाम
गाई मारी गधा पोस्छन् कमाउँछन् दाम
दया धर्म मानवता भेटिँदैन कतै
निमुखाले अनाहकमा गुमाउँछन् नाम ॥

०००
धुलाबारी, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x