साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार मुक्का

शासक कंश भए वेवारिसे अंश भए सबै उतै कुदेपछि प्रवासी वंश भए !

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
आउँछ, भोलि भालेको डाकसँगै बिहानी आउँछ
छाउँछ, भोलि चेतनाको दीपसँगै उज्यालो छाउँछ
मै हूँ भन्ने कुशासकले पनि एकदुई झट्का खाएपछि
पाउँछ, मुलुकले विकासको निकास तुरुन्तै पाउँछ !!

२.
प्रकृतिको वरदान हो मेरो देश
देवाशीष प्रदान हो मेरो देश
कुशासनबाहेक सर्वगुण सम्पन्न
संसारको सिंहासन हो मेरो देश ।

३.
शासक कंश भए
वेवारिसे अंश भए
सबै उतै कुदेपछि
प्रवासी वंश भए !

४.
बच्चा पारेकै छ ढुकुरले पनि
पेट पालेकै छ कुकुरले पनि
पशुभन्दा त फरक बन न यार…
आराम त गरेकै छ सुँगुरले पनि !!

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x