साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

यत्ति कामना छ इमानमा कतै दुलो नपरोस् आँखाहरूमा खुर्सानी पिसेको धुलो नपरोस् उपचार सम्भव छ आँखाभित्र पर्‍यो भने बरू चिन्तन र चेतनामा कसैको पनि फुलो नपरोस् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
साँझ बिहान दिनमा अथवा रातमा पनि
काम लागूँ ज्युँदो ज्यान या लाशमा पनि
बनेर बरू एक टुक्रा काठ म श्रीखण्डको
फैलाऊँ सुवास घरमा पनि र घाटमा पनि ।

२.
हिमाल जत्तिकै पो अग्लिनु भएछ धन्यवाद
फराकिलो छलाङ् फड्किनु भएछ धन्यवाद
कसरी चढाउँ कृतज्ञता र आभार जाहेर गरूँ
कुरा काट्नै भएपनि सम्झिनु भएछ धन्यवाद ।

३.
यत्ति कामना छ इमानमा कतै दुलो नपरोस्
आँखाहरूमा खुर्सानी पिसेको धुलो नपरोस्
उपचार सम्भव छ आँखाभित्र पर्‍यो भने बरू
चिन्तन र चेतनामा कसैको पनि फुलो नपरोस् ।

४.
मर्यादित र छाडाको आ-आफ्नै जिन्दगी हुन्छ
माछो र चेपागाँडाको आ-आफ्नै जिन्दगी हुन्छ
किटान गर्न नमिल्दो रहेछ परिभाषा जीवनको
फूल अथवा काँडाको आ-आफ्नै जिन्दगी हुन्छ

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x