साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गमलामा धान रोप्ने मान्य मन्त्रीलाई धेरै ऋण भित्र्याउने जनप्रतिनिधिलाई प्रमाण लुकाउन तल्लीन शक्तिकेन्द्र जनता लुट्ने तत् तत् निकायलाई ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

क) सलाम
शक्तिशाली यो सत्तालाई सलाम
मन्त्रीले खाएको भत्तालाई सलाम
नक्कली भुटानी बनाएर बिक्री गर्ने
नुनको सोझो कानुनलाई सलाम ।

ख) अभियान
आपत धर्म सरकार जोगाऔँ
चुनावको बेला पैसा बगाऔँ
राजनीति भन्नु व्यापार न हो
बक्यौतालाई नै देश बुझाऔँ ।

ग) सम्मान
गमलामा धान रोप्ने मान्य मन्त्रीलाई
धेरै ऋण भित्र्याउने जनप्रतिनिधिलाई
प्रमाण लुकाउन तल्लीन शक्तिकेन्द्र
जनता लुट्ने तत् तत् निकायलाई ।

०००
इच्छाकामना-३ चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x