तिमी र म
म भन्छु, खेतमा धान रोप्नुपर्छ नाङ्गिनुहुन्न इज्जत छोप्नुपर्छ तिमी गरा गरामा घर फलाउँछौ र सर्वाङ्ग हेर्न
पुरा पढ्नुहाेस्कुकुर बिरालाको कथा
तर चोर्ने बिरालोले कुँढे पल्टाएछ नातागोता पोस्न भनी एतै बोलाएछ सबै मिले खाए दूध भुँडी पुष्टिएछ
पुरा पढ्नुहाेस्बाँकी छ
व्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ अवस्था रहिरहे यस्तै व्यवस्था फेर्न बाँकी छ । घोषणा
पुरा पढ्नुहाेस्यही गर्छु बिन्ती
कथा के सुनाऊँ व्यथा बल्झिँदै छन् बढून् पाइला के यतै अल्झिँदै छन् । नयाँ हैन सुन्नूस्
पुरा पढ्नुहाेस्अस्पतालमा उडुस आतङ्क
टुँडिखेलको उत्तापटि अस्पताल वीर छ यस्तो ज्याद्रो अस्पतालमा ज्याद्रै मात्र छिर्छ आधा मासु सिध्याउँछ आधा बोकी
पुरा पढ्नुहाेस्सरकारको जय होस् !
सरकार ! म राधादेवी सदा सरकारकै सेविका अहिले पो कुना बस्नुपरेको छ सरकारकै आँगनमा आउनेछु कुनैदिन
पुरा पढ्नुहाेस्लफडाष्टक
१. लाग्ने भए कुराहरू भुत्ते भए छुरा मान्छे भने नपुम्सक कुरा भने जुरा । २. उदेक
पुरा पढ्नुहाेस्उहाँ हजुर !
उहाँ हजुर मलाई सम्झिरहनुहुन्छ अरे भेट हुँदा मलाई भन्नुहुन्छ । उहाँहजुर पहिला त मेरो मित्र हुनुहुन्थ्यो
पुरा पढ्नुहाेस्हरफहरू
हे हरफहरू किन अट्दैनन तिम्रो चौकसमा ति टारी, बारी र मझेरीहरू जो जोतीन र पोतिन हली
पुरा पढ्नुहाेस्म भ्यु टावर चढिरहेछु
महाराज ! म भ्यु टावर चढिरहेछु मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट हजुरको आज्ञाले ठडिएको एक
पुरा पढ्नुहाेस्



































