तीन टुक्रा कविता
महेन्द्र राई : १. नेताजी चप्पलदेखि बुटसम्म बुटदेखि सुटसम्म झुपडीदेखि महलसम्म गाउँदेखि शहरसम्म कसरी चिन्नु नेताजीलाई
पुरा पढ्नुहाेस्तिम्रो मति फिरोस्
निलहरि काफ्ले : ओहो ! नेताजी कता ? धेरै समयपछि पो देखियौ त ख्याउटे थियौ गजधम्मै
पुरा पढ्नुहाेस्धर्मशास्त्रका विपरीत हुन्छ
रामदेव पाण्डे : विज्ञानका धेरै कुरा जान्नु हुँदैन पृथ्वी गोलो छ भन्ने मान्नु हुँदैन ब्रह्माण्डको केन्द्र
पुरा पढ्नुहाेस्मिस्त्री जेठो
गोपाल काफ्ले : घर बनाउन पाइनँ भनेर मिस्त्री जेठो मुर्मुरियो ला घर बना भनेर दे’को त
पुरा पढ्नुहाेस्देशको विकास हेरिरहूँ लाग्छ
विज्ञान त्रिपाठी : देशको विकास हेरिरहूँ लाग्छ हैट ! के भनेको मैले विकासको नाम सुनेपछि म
पुरा पढ्नुहाेस्अगस्ति झमेला
टङ्कराज ढकाल तितेपाती : चल्दै हुन्छ रडाको पैसाको छल खेला जल्दै बस्छ कता को खानामा छ
पुरा पढ्नुहाेस्गाउँले– गुण्डा
वासुदेव लुइँटेल (भूतको भिनाजु) : कपाल चारैतिर चट्ट काटी पाटी लगाई सव त्यो तलासी ऐना लिई
पुरा पढ्नुहाेस्लौरो
माधवराज दाहाल : कमै लेखिएको नाम लेखियो गर्दै नगरेको काम देखियो जसो भन्यो उसै पस्कियो जता
पुरा पढ्नुहाेस्भ्रष्टाचारीको अनुहार
केशव ज्ञवाली ‘आगत’ : भोकभन्दा धेरै भ्रष्टाचारको लत लागेर बेहिसाब जम्मा गरिएको तिम्रो अवैध अर्थको अँध्यारोमुनि
पुरा पढ्नुहाेस्काका र काकाहरू
राजेन्द्रप्रसाद अधिकारी : राजनीतिमा होमिएर, ठूला नेताहरुको नजिक भएकोले भारतीय छात्रवृत्तिको कोटामा छोरालाई इञ्जिनियरिङ पढाए काकाले
पुरा पढ्नुहाेस्



































