भानुभक्त तिमी फेरि आऊ
रामकुमार पाँडे भानुभक्त तिमी फेरि आऊ देश बिगृयो रामराज्य ल्याऊ भ्रस्ट र दुष्ट ठेगान लगाऊ ब्यङ्ग्य
पुरा पढ्नुहाेस्जनता
यादव खरेल : जनता भनेको छाता हो राजनीतिको घाम पानी छेक्ने ‘दमन’ को असिना परे थेग्ने
पुरा पढ्नुहाेस्क्षमा दिने पशुपति
उमा शर्मा : पशुपति हो सबैलाई क्षमा दियो पशुलाई क्षमा दियो मान्छेलाई क्षमा दियो अनि पशु
पुरा पढ्नुहाेस्भानु जयन्ती
इन्दिरा प्रयास भाषाको महिमा बुझेर उनले लेखेर रामायण तिम्रा चिन्तन नै रहेछ गतिलो आदर्श नारायण लेख्थे
पुरा पढ्नुहाेस्भानु अर्चना
डा. बमबहादुर जिताली म भाषाभक्त बिर्सिन्न गर्छु श्रद्धा निरन्तर भक्तका मनमा खेल्छ श्रद्धाभाव सधैंभर दिलैदेखि तिमीलाई
पुरा पढ्नुहाेस्प्रेरणा
रेजिना आपगाईं नजन्मिँदै नि जन्मियौ नहुर्किंदै नि हुर्कियौ सदा तिमी महान छौ तिमी सदैव पूज्य छौ
पुरा पढ्नुहाेस्नरिसाउनु ‘भानु’
लक्ष्मण नेवटिया नेपाली आस्था- अस्मिता र स्वाभिमानको उज्यालो बिहानीका स्वर्णिम बिन्दु ‘भानु’ तिमी नेपाली भाषाको सुन्दरतम्
पुरा पढ्नुहाेस्भानुभक्तप्रति
ठाकुर शर्मा भण्डारी स्रष्टा भानु विचारमा प्रगति हुन् अध्यात्ममा चेत हुन् भाषा-भानु समाजका सृजन हुन् साहित्यका
पुरा पढ्नुहाेस्भानुभक्त
हरिकला उप्रेती श्रीकृष्ण बाजे, थिए अति जाती बाजेका साथी, भानुभक्त नाति तनहुँमा जन्मी, हुर्कि बढेका देखे
पुरा पढ्नुहाेस्भानु आऊ मिलाऊ
कविराज घिमिरे तिम्रो हामी अतुल महिमा लेख्न सक्छौँ असाध्यै । गर्दै आयौ सहजगतिको काव्य विस्तार ज्यादै
पुरा पढ्नुहाेस्






























