हेटौँडा पाप गर्दछ
डिल्लीप्रसाद मूलतिहुन अचम्म लाग्छ हेटौंडा बन्ने इच्छा गर्यो मियो पुरै देश समेटेर हाँस्यो बुरुक्क उफ्रियो होचोमा
पुरा पढ्नुहाेस्तिमी मुसा नै हौ
प्रकाश सायमि कुनै दिन तिमी मुसा थियौ, त्यो पहिलो सत्य थियो पछि तिमीले मुसाको मासु खान
पुरा पढ्नुहाेस्मान्छे (श्रृङ्खला १००)
के.पी.पौडेल कस्तो काण्ड चल्यो यहाँ मुलुकमा, नौलो कहानी बन्यो । मान्छे ठालु उदात्त शासक बन्यो, हर्ता
पुरा पढ्नुहाेस्नैतिकता कता छ ?
लुट्छन् र खान्छन् किन डम्म हुन्नन् ? यी दुष्ट थुम्का किन सम्म हुन्नन् ? यी भ्रष्टमा
पुरा पढ्नुहाेस्अझै झिङ्गे दाऊ
(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे
पुरा पढ्नुहाेस्भन के छ भाइ ?
उम्किन्छ माछो जसरी समाऊँ भन्छन् म प्यारी कसरी लुकाऊँ खाए अहो ! कागज त्यो चपाई हो
पुरा पढ्नुहाेस्सबै नाङ्गिएपछि
बेइमानको दुनियाँमा इमानको अभियान चलेपछि भ्रष्ट र भ्रष्टाको कर्ममा तल्लिन जनहरू तल्लिन मनहरू सडक र सामाजिक
पुरा पढ्नुहाेस्राँगो चाहियो
आइँ.... आइँ .... आइँ तेरै होला दाइँ आइज अर्ना आइज जङ्गल छोडेर धाइफल तोडेर ॥ सहरमा
पुरा पढ्नुहाेस्हन्तकाली
भेष अनेक अनेक लिएका रूप अनेक अनेक भएका थरिथरिका मुखुण्डो भिरेका विगतदेखि वर्तमानसम्म सुरसाकोझैं मुख आँ...
पुरा पढ्नुहाेस्अगुवा नै भएपछि भ्रष्ट
जुम्रा भ्रष्ट लिखा भ्रष्ट टाउको झनै भ्रष्ट आँखा भ्रष्ट दाँत भ्रष्ट गिदी त झनै भ्रष्ट ।
पुरा पढ्नुहाेस्


































