कन्ठी लगा
बाले भने भान्सा मँहगो भो कान्छा अब घाँटीमा कन्ठी लगा पेन्सनले टेन्सन दियो महँगीले उधुम छ
पुरा पढ्नुहाेस्ढोंगीबाबा
अहो कस्ता पीत वस्त्रधारी कृपण, भोगी, अहंकारी ईशको नाममा शक्ति बटुली भित्र ईशलाई दिन्छन् गाली दिनमा
पुरा पढ्नुहाेस्बुढो कौवा
यौटा बुढो मच्चीमच्ची कराउँदै कौवा प्रातः देखि निमुखामा चलाउँदैछ हौवा ठेगान छैन उस्कैलागि खाने एक पौवा
पुरा पढ्नुहाेस्मौकामा चौका
गधालाई नुहाएर गाई हुँदैहुन्न जति सफा गरे पनि गन्हाउँछ डुङ्ङ । जल्ले दिन्छ मोटो मुठो, कुरा
पुरा पढ्नुहाेस्ए ! तिमी कविता कोर्दैछौ ?
ए ! तिमी अझै रातीसम्म ओछ्यानमा ढल्केर कविता कोर्दैछौ ? देश त परिवर्तन भैसक्यो कान्छा !
पुरा पढ्नुहाेस्झोले
हिजोआज ब्रम्हाजीको प्रयोगशालाबाट एउटा नयाँ मान्छे आविश्कार भएको छ । सुनको शरीर र रुवाको मन बनाउँदा
पुरा पढ्नुहाेस्साहित्य होस् त यस्तो पो !
मैले मेरा साहित्य सुनाउँदा वरपर... दायाँबायाँबाट परर...ताली आओस् मैले एक पटक भन्दा दर्शककक्षबाट तीन तीन पटक
पुरा पढ्नुहाेस्चुनावी उम्मेदवार
देशको मुहार फेर्छुु भन्ने धेरै नेता भए ठुला कुरा गरिगरी सत्ता टेक्दै गए इतिहास लेख्छु भने
पुरा पढ्नुहाेस्



































