हे कर्मठ युवा !
खोलाघरे साहिँलो : ए हाम्रा प्रिय पौरखी अनुज हो ! हाम्रो जिमीका युवा ! तिम्रो शक्ति
पुरा पढ्नुहाेस्काटौँ जरो नै सब
रामशरण न्यौपाने : मान्छेबाट छुटेर टाढिन गयो हाँसो खुसीको पल हाम्रो राष्ट्र विकासबाट छलियो साह्रै भयो
पुरा पढ्नुहाेस्शासकीय प्रवृत्ति
दीनानाथ पोख्रेल : भोकले जनता दुख्छन्, नेता देश हसुर्दछन् । विकास शून्यझैँ लाग्छ, कुरा नित्य कथुर्दछन्
पुरा पढ्नुहाेस्प्याराे भकाराे
डा. छायादत्त न्याैपाने : अहङ्कारी आग्लाेमा उभिएर अग्लिएकाे मान्छे म वरिपरि हेर्नु छैन मैले मेरा आँखा
पुरा पढ्नुहाेस्देवकोटासरि !
उत्तम विचार : देहमा दैव छन् मान यो चत्वर छोड यात्री बनी धाउनै मन्दिर । दिव्य
पुरा पढ्नुहाेस्देवकाेटा स्मृति
दिलबहादुर चौधरी : कल्पना माथमा, सिर्जना हातमा ती जहाँ दौडिँदा, लेखनी साथमा बाल रोगै थियो, काव्य
पुरा पढ्नुहाेस्महाकवि लक्ष्मीप्रसाद देवकोटा !!
कलानिधि दाहाल : मन्द पवन हारेर -हवा चलेझैँ हवाको वेग शिथिल भएर -तूफान हुन्हुनाएझैँ तीव्र गतिमा
पुरा पढ्नुहाेस्लक्ष्मी उदाऊ अब !
विदुर अधिकारी : हे लक्ष्मी शुभ काव्य-सारथि तिमी, हौ विश्वकै चेतना तिम्रा काव्य पढेर नै हृदयमा,
पुरा पढ्नुहाेस्हुन् शारदे साथमा
देवीप्रसाद मिश्र : लक्ष्मी दीपित काव्य वाङ्मय तिमी साहित्यका साधक। फैलायाै अति देशभक्ति गरिमा पस्केर काव्यात्मक
पुरा पढ्नुहाेस्लक्ष्मीप्रसाद देवकोटाप्रति
माेक्ष खतिवडा : लक्ष्मी हुन् दिव्य आभा चहक अति बने काव्य धारा बगाए औधी खेपे नराम्रा
पुरा पढ्नुहाेस्



































