साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब बोल्छ दिल्ली

Nepal Telecom ad

कौवा कराउँछ यहाँ जब बोल्छ दिल्ली
नेता डराउँछ यहाँ जब बोल्छ दिल्ली ।

गर्छन् पछाडि सब भारतको विरोध
होसै हराउँछ यहाँ जब बोल्छ दिल्ली ।

सोझा भएर जनता सबथोक मान्छन्
सीमा सराउँछ यहाँ जब बोल्छ दिल्ली ।

आफ्नो अडान नलिई जब झुक्छ सत्ता
केके गराउँछ यहाँ जब बोल्छ दिल्ली ।

पानी, इमान, बिजुली अनि देवदेवी
हो थर्थराउँछ यहाँ जब बोल्छ दिल्ली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x