साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुष्पपरागको सोह्रौं शृङ्खला

Nepal Telecom ad

पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचना वाचन अन्तर्गतको सोहौं श्रृङ्खला ४६ जना साहित्यिक अनुरागीहरूको उपस्थितिमा सुसम्पन्न भयो ।{{read_more}} height=

कार्यक्रममा प्रा.डा. राजन प्र. पोखरेल, डा. यज्ञेश्वर निरौला, राम ब. पहाडी, प्रेम राई ‘परिक्षित’, सूर्य ब. भन्डारी, दुर्लभ शाह त्यागी, अनुश्री आचार्य, मुकुन्द न्यौपाने, रोहित सैजु, निर्मल पराजुली, कल्पना काफ्ले, ज्ञानु बिद्रोही, ढुन्डिराज पोखरेल, उर्मिला कोइराला, सुशान्त के.सी., लिलाराज दाहाल, जिज्ञासु पौडेल तिलक, केशवराज पन्त, अनिशा अधिकारी ‘आर्जु’, सारदा खड्का, रोजिना पराजुली, वसन्त ओली वसन्ती, रचना रचु, आशुतोष केवल, उदय खनाल “शास्त्री“, बिष्णु थापा “बिछोड“, शिवराम खड्का, गणेश प्र. खतिवडा, गायत्री भट्टराई, अदिती अर्याल ज्ञवाली, देवु लुइँटेल, राज विसर्जन, नगेन्द्र ब. थापा, र्यापर पोयट, विनोद के. एल., दुर्गा तिवारी, नारायण काईलो, अन्चल वान्तवा, लुमन्ती चित्रकार, दिक्षा भन्डारी, रविन बिष्ट ‘स्नेही’, समीर संगम महतारा, गनुभाइ उदासी, आशिष चापागाईं, राधिका पन्त र डा. प्रदीप मैनालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. राजन प्र. पोखरेलले, बिश्वमा भएका साहित्य र नेपाली साहित्यिक पनको सामान्य चर्चा गर्नुभएको थियो । कार्यक्रम संस्थाकी सदस्य राधिका पन्तले सन्चालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले उपस्थित सम्पूर्ण सर्जकहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x