साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त खालो सर्‍यौ ?

चोली फाटे नरोउ आमा, मै पुछौँलाँ आसुँ तिम्रो लाज ढाक्छु भन्यो, खै त खालो सर्‍यौ ?

Nepal Telecom ad

नीलहरि काफ्ले :

सबै दोष छाँट्छु भन्यो, खै त खालो सर्‍यौ ?
सुख दुःख बाँड्छु भन्यो, खै त खालो सर्‍यौ ?

म गरुँला देशको विकास, विश्व दङ्ग पर्ला
फोहोर डङ्गुर फाँड्छु भन्यो, खै त खालो सर्‍यौ ?

विमानस्थल खचाखच छ, लर्को खाडीसम्म
यूवा यतै राख्छु भन्यो, खै त खालो सर्‍यौ ?

चोली फाटे नरोउ आमा, मै पुछौँलाँ आसुँ
तिम्रो लाज ढाक्छु भन्यो, खै त खालो सर्‍यौ ?

गल्ली पिच्छे ठालु अझै, छोटे राजा समान
गुण्डा जति जाक्छु भन्यो, खै त खालो सर्‍यौ ?

०००
सिन्धुली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x