साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाँडो हुन्छ

त्यसैले त म भन्दै छु, होसियार युवाहरू ! चुरीफुरी गर्‍यौ भने जिन्दगी नै घाँडो हुन्छ ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

जता राम्री उतै लाग्ने लोग्नेमान्छे गाँडो हुन्छ
यौटीमाथि अरु थप्ने त्यो त सधैँ राँडो हुन्छ ।

प्रणयको संसारमा रमाउँछु भन्छ तर
सधैँ जलन दिइराख्ने विषालु त्यो काँडो हुन्छ ।

अभावमा घोटी घोटी मस्काउँदै काम लिई
उत्तिछिनै रछ्यानमा फ्याँकिदिने ठाँडो हुन्छ ।

मोसो धुलो उप्काउँदा त्यसै प्वाल परेसरी
जिन्दगी त्यो फोहोरमा मिल्काउने भाँडो हुन्छ ।

त्यसैले त म भन्दै छु, होसियार युवाहरू !
चुरीफुरी गर्‍यौ भने जिन्दगी नै घाँडो हुन्छ ।

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x