साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धेरै भयो

अचेल साँचो बोले पनि भर लाग्दैन आश्वासनको नाममा झुट धेरै भयो ।

Nepal Telecom ad

युवराज भण्डारी :

जे गरे नि हुने यहाँ छुट धेरै भयो
कानुनकै अघिल्तिर लुट धेरै भयो ।

पहिले एक थिए आज अनेक छन्
कहाँबाट आयो खै मुकुट धेरै भयो ।

पहिचान हराउँछ कि भन्ने भो डर
हाम्रै बिचमा गुट उपगुट धेरै भयो ।

अचेल साँचो बोले पनि भर लाग्दैन
आश्वासनको नाममा झुट धेरै भयो ।

गरिबसँग जिउ ढाक्ने लुगा नि छैन
महलमा पल्टिनेसँग सुट धेरै भयो ।

०००
तनहुँ, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x