साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के भन्छन् भन्छन्

हाम्रो इशारामा चल्दै जानूस् मात्रै तपाईं "बेकार" लाई पनि ? "बदामी " लेखिदिन्छौँ भन्छन् ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

तपाइँको कथा हामी लेखिदिन्छौँ भन्छ्न्
दरोदाम दिनुस् , “दामी” लेखिदिन्छौँ भन्छन् ।

ढ्याङ्ग्रो र चमर हामीसितै छ है , ढुक्क हुनुस्
तपाईं हल्लिनुस् मात्रै , “धामी ” लेखिदिन्छौँ भन्छन् ।

हाम्रो गोप्यता फुक्दै हिंड्नु भो भने
उल्टो तपाइँलाई नै “हरामी ” लेखिदिन्छौँ भन्छन् ।

हाम्रो इशारामा चल्दै जानूस् मात्रै तपाईं
“बेकार” लाई पनि ? “बदामी ” लेखिदिन्छौँ भन्छन् ।

बाउँठिएर निहुँ खोज्नु भो भने, हेर्नू !
जुन थरको भए पनि “कामी” लेखिदिन्छौँ भन्छन् ।

०००
सिनामङ्गल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x