साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को छ खै फेरि यो मुलुक हाँक्न सक्ने ?

तिम्रो जुंगाको लडाइँले हेर अनाहकमा रगतपच्छे यो देशको संविधान भैरहेछ

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

सम्मानित किन यहाँ बेइमान भैरहेछ ?
बन्धक यहाँ अचेल हरेको इमान भैरहेछ !

भ्रष्ट थिए जो जो हिजो-अस्तीसम्म
कसरी आज उनै यहाँ महान भैरहेछ ?

हाम्रै कारण, हो तपाईं-हाम्रै कारण
थाहा छ देशको कति नोक्सान भैरहेछ ?

तिम्रो जुंगाको लडाइँले हेर अनाहकमा
रगतपच्छे यो देशको संविधान भैरहेछ

को छ खै फेरि यो मुलुक हाँक्न सक्ने ?
निरर्थक मतदाताको मतदान भैरहेछ

सोच्दा-सोच्दै हाम्रो यो देशको भविष्य
छर्लङ्गै बितिरहेछ रात बिहान भैरहेछ !

०००
सिड्नी अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x