साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसैकाे ओंठ सुक्दैछ

उखेल्दै बाघको जुङ्गा जितेरै मर्छु जो भन्थ्यो सुनेरै स्यालको हुइयाँ उसैको ओंठ सुक्दैछ । गरौं अन्दाज भोलिको नतिजा आउला कस्तो मिठ्याई मुख भान्सामा बिरालो दुध ढुक्दैछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

छ हात्ती चालमा आफ्नै भुस्याहा नित्य भुक्दैछ
कसैको हुन्न क्यै घाँटी उसैको मात्र सुक्दैछ ।

घमण्डी स्वार्थको पुत्ला ल हेर्नुस् जात मान्छेको
कुरा संस्कारको गर्दै उँभो फर्केर थुक्दैछ ।

सधैँ जो गर्दथ्यो सेखी र स्वाभिमानको गुड्डी
कसैको पाउमा माथा बिसाई आज झुक्दैछ ।

उखेल्दै बाघको जुङ्गा जितेरै मर्छु जो भन्थ्यो
सुनेरै स्यालको हुइयाँ उसैको ओंठ सुक्दैछ ।

गरौं अन्दाज भोलिको नतिजा आउला कस्तो
मिठ्याई मुख भान्सामा बिरालो दुध ढुक्दैछ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x