साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यर्थै किन झुकेछु म !!

फर्केर अब जानुपर्ने कहां हो कहाँ थाहा छैन ! कसरी किन पो यो संसारमा आई पुगेछु म !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

अलि-अलि हो र धेरैनै पो दुःखेछु म !
पश्चातापको आँसुले निथ्रुक्क रूझेछु म !!

“म बाहेक तिमी सुहाउँदो अरू को नै छ र !”
जाबो यति कुरा सोध्न पनि चुकेछु म !!

स्वाभिमानको पर्याय ठान्थे मित्रहरू मलाई !
नझुक्नु पर्ने ठाउँमा व्यर्थै किन झुकेछु म !!

हुँदै नभएको त कहां हो र यहाँ गुणग्राही !
भएकाहरूको नजरमा पर्न चाहिं छुटेछु म !!

फर्केर अब जानुपर्ने कहाँ हो कहाँ थाहा छैन !
कसरी किन पो यो संसारमा आई पुगेछु म !!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x