साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिटरब्याजी : तीन चड्कन

पीडित राजधानीतिर नाङ्गै खुट्टा मिटरब्याजीलाई गाउँमै आनन्द।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

मिटरब्याजी- १
मिटरब्याज पीडितको
समस्या समाधानको
गति छ मन्द,
जहिले पनि लन्दफन्द ।
जब नाम “खुला” मञ्च
फेरि किन बन्द ?

मिटरब्याजी- २
मिटरब्याजी हुँदा
गाउँ बस्तीमा स्वच्छन्द
बढिरहेको छ पीडा
बढिरहेको छ द्वन्द ।
पीडित राजधानीतिर नाङ्गै खुट्टा
मिटरब्याजीलाई गाउँमै आनन्द।

आश अस्त- ३
सिद्धान्त बङ्ग्याउँन
उहाँ हुँदा सिद्धहस्त-
जनता पस्त ।
सूर्योदय नहुँदै
आश अस्त।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x