साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आइरहेको छ कहाँबाट सुवास यति मीठो ? भित्र खोज्दैन कस्तूरी बाहिर खोज्दै हिँड्छ ।

Nepal Telecom ad

युवराज भण्डारी :

१.
धरोधर्म, कल्पवृक्ष ढाल्न खोज्नुको कारण बुझिएन
पहिचानको विनाश थाल्न खोज्नुको कारण बुझिएन
परा अपरा दुवै दृष्टिले पवित्र शाश्वत ध्वनि हो ओम
शब्दकोषबाट ॐ फाल्न खोज्नुको कारण बुझिएन ।

२.
मझधारमा परेको जीवन तिर खोज्दै हिँड्छ
खाएका ठक्कर बिर्सेर नजिर खोज्दै हिँड्छ
आइरहेको छ कहाँबाट सुवास यति मीठो ?
भित्र खोज्दैन कस्तूरी बाहिर खोज्दै हिँड्छ ।

३.
गङ्गालाल धर्मभक्त अनि भीमसेन चाहिन्छ
अमरसिंह र बलभद्रको जस्तो देन चाहिन्छ
युवा जागरणको लहर चल्नुपर्छ देशैभरि
टोल टोलमा अब एउटा बालेन चाहिन्छ ।

०००

टोरन्टो, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x