साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

जसले देशको बर्बादी चाहन्छ। उहीँ देशमा सबैभन्दा महान्छ।। यहाँ इमानको कुनै अर्थ छैन। यहाँ त वैमानलाई सम्मानछ।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

१)
धेरै सोझा भएर होला जनताले पीडा भोग्नु पर्छ।
अब उठ साथी हो यी दलाल हरूको ठोक्नु पर्छ।।
कोसी बेचे कर्णाली बेचे महाकाली पनि बेचेर खाए।
देशै बेच्न बेरछैन अब यिनी माथी जान रोक्नु पर्छ।।

२)
जसले देशको बर्बादी चाहन्छ।
उहीँ देशमा सबैभन्दा महान्छ।।
यहाँ इमानको कुनै अर्थ छैन।
यहाँ त वैमानलाई सम्मानछ।।

३)
संसारकै भेदभाव रहित हाम्रो सम्विधानछ।
व्याभारमा भेदभावले जनता हैरानछ।।
गणतन्त्र त ल्याए जनताका छोरा शहीद बनेर।
तर यहाँ अझै पनि उनै सामन्तको पहिचानछ।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x