वृद्ध चिन्तन
कविराज घिमिरे : लालित्य छाओस् मनभित्र होस् गया स्वभाव उम्दा रसयुक्त होस् दया यी बात वृद्धाजनले
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- २९)
दीनानाथ पाेखरेल : शोभा नौलो उदाओस् यस अवनिविषे वृद्ध हाँसेर बाँचून्। हाम्रा सद्भाव हेरी मनुज कृत
पुरा पढ्नुहाेस्ज्येष्ठ नै श्रेष्ठ
रामशरण न्याैपाने : ज्येष्ठ नै श्रेष्ठ हो भन्ने भावना छ उजागर लामो जीवन भोगेको हुन्छ अत्यन्त
पुरा पढ्नुहाेस्बुढ्यौली !
उत्तम विचार : बन्छन् दुबै नयन यी कमजोर यन्त्र आएर दृश्य पर भाग्छ बनी स्वतन्त्र ।
पुरा पढ्नुहाेस्आमा
कविराज घिमिरे : देख्छिन् उ: परबाट प्रष्टसँगले छोरी भनी चिन्दछिन् के खाइन् यिनले भनेर दिलमा गाँठो
पुरा पढ्नुहाेस्हमर लिएर ढुंगा कुट्दै ती आमा
भावना न्याैपाने : रित्तो सडकमा हमर लिएर ढुंगा कुट्दैछु म हातमा ठेला पेटमा भोक अनि बुढो
पुरा पढ्नुहाेस्म हुन्न पाको
कविराज घिमिरे : चुरोट खाई गरी ख्वाक्क ख्वाक्क पारेर बस्छन् सबनिम्ति वाक्क बेकार हिँड्छन् किन ती
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- २८)
दीनानाथ पोख्रेल : खोला बाटो बनाई अविरल गतिमा डुल्छ संसार हेर । प्रात: पूर्वी दिशामा रविकिरण
पुरा पढ्नुहाेस्मायाँ भन्नु खोला रैछ
निर्माेही व्यास : (परिवारबाट उपेक्षित, विश्वका समस्त वृद्धवृद्धाप्रति समर्पित) मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै माथिकाले
पुरा पढ्नुहाेस्त्यो दागबत्ती कुरी
रामशरण न्याेपाने : ताला बन्द छ गाउँ ठाउँतिरका खन्छन् मुसाले घर रित्ता छन् फल फूलका रुखहरू
पुरा पढ्नुहाेस्
































