तीन ठाेकान
१. आजका अगुवा भ्रष्टाचार, अनाचार, अत्याचार हुँदै रहे आफ्नै घर सुधारेर सुधारक खुसी भए आफ्नो आफन्तको
पुरा पढ्नुहाेस्लौ चिन्नोस् त उहाँ को हुनुहुन्छ ?
गर्नु नगर्नु जाल उसैले बुन्छ कोकोहोलो छ, सुन्दैन मनमनै गुन्छ उसलाई त के छ र, गाई
पुरा पढ्नुहाेस्बढाऊ बेसरी बढाऊ
मलको भाउ बढाऊ फलको भाउ बढाऊ तरकारी भाउ बढाऊ सरकारी भाउ बढाऊ जनतालाई गर्लम्म लडाऊ ।
पुरा पढ्नुहाेस्देऊ भिक्षा
आऊ हामी बजार जाऔँ केही घुमफिर गरेर आऔँ अलिअलि मस्ती सस्ती खाऔँ केही किनमेल गरी ल्याऔँ
पुरा पढ्नुहाेस्मजाले हाँस्नुस् कर लाग्दैन- १
१. पिउँदा पिउँदै ढिलो भयो, घर पुगेंँ राती श्रीमतीले कठालो समाई, हानी चार लाती मैले पनि
पुरा पढ्नुहाेस्पर्ख
पर्ख, त्याे घाम, त्याे जून, एकदिन पर्ख, त्याे वादल, त्याे पानी, एकैछिन पर्ख, त्याे आकाश, त्याे
पुरा पढ्नुहाेस्म अज्ञात शहीद आएको छु !
(सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली !) सुनको मस्तिष्क र हीराका हातले लेखिएको इतिहासको पुरानो किताबले
पुरा पढ्नुहाेस्निहत्था शहीद
तिमीलाई मुक्ति दिन्छु भन्नेहरू तिमीलाई स्वतन्त्रता दिन्छु भन्नेहरू युग प्रतियुग कति आए कति गए तर अहिलेसम्म
पुरा पढ्नुहाेस्शहीदको गुनासो
पापी, भ्रष्ट लडी मरोस् सब मिली सङ्घर्ष चर्को गरे चक्काजाम, विरोध, बन्द डन वा चुल्ठे र
पुरा पढ्नुहाेस्यस्तो कला सिक्नु छ
अर्काको पसिना पिएर कसरी हो प्यास मेटाउने अर्काकै भरमा हिँडेर कसरी गन्तव्य भेटाउने पाकेका फल छिन्नु पर्छ कसरी भन्ने कला सिक्नु छ बेला मौसम चिन्नु पर्छ कसरी भन्ने कला सिक्नु छ ||१|| के बोले जनता जुरुक्क सजिलै उठ्छन् कहाँ जान्दछु के बोले दगुरेर ट्वाक्क शिरमै कुट्छन् कहाँ जान्दछु तात्तातो शिरबाट रक्त चुहुने पार्ने कला सिक्नु छ आफूमात्र बची सबै समरमा मार्ने कला सिक्नु छ ||२|| आफ्नालागि लडून् मरून् बरु सबै बन्ने म हो टाउके आफ्नै होस् बल बुद्धि शत्रु नरहोस् बन्ने म नै माउते हात्तीका शिरमाथि आसन हुने मात्रै कला सिक्नु छ बाँकीमा अनि दैत्य शासन हुने मात्रै कला सिक्नु छ ||३|| ढुङ्गाका युगमा थिए ऋषिहरू ढुङ्गा पुजेरै गए
पुरा पढ्नुहाेस्



































