सबै उस्तै उस्तै
विजयध्वज थापा : यी पनि उस्तै ती पनि उस्तै सबै उस्तै उस्तै उपियाँ हो या उडुस
पुरा पढ्नुहाेस्घोचक गीत
अमर अधिकारी : उद्योग डुबे पार घट्यो देशै फस्यो जालमा वाक्क भए जनताहरु परे रिसको चालमा।
पुरा पढ्नुहाेस्सरकार बनाउन देऊ
खगेन्द्र नेउपाने : फेरि एकपल्ट डुङ्डुङ्ती गन्हाउन देऊ आँत हरहर भइसक्यो भाइ ! फेरि एकपल्ट सरकार
पुरा पढ्नुहाेस्आसन्न विश्वयुद्ध
विष्णुहरि पौडेल : साम्राज्यवाद चुलियो मुख देख्छु रातो । चढ्दै बयो अब लडाइँ लिंदैछ सातो ।
पुरा पढ्नुहाेस्यी हातहरू
टङ्कबहादुर आले मगर थुः थुः थुः थुक्क डुडा त छस् र आश गर्छन् हाब्रोहरू ङिच्च आइपुग्छन्
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (२२)
डिल्लीप्रसाद मूलतिहन : गरे इच्छा पढोस् भन्ने सिधा आमा बुवाहरू ला बन्दुक चला गोली भने हुने
पुरा पढ्नुहाेस्खवरदार
दुर्गाप्रसाद ग्वालटारे : खबरदार ! ख्याल राखेस् नि निमुखाको नत्र पलाउला प्वाँख कमिलाको ! सुनाएको थिएँ
पुरा पढ्नुहाेस्व्यभिचार
राजाराम बर्तौला : जति दिएपनि पुग्यो कहिल्यै नभन्ने थपीथपी रास खाँदा पनि कहिल्यै अघाएँ नभन्ने तँ
पुरा पढ्नुहाेस्गाउँमै ठीक छन् कुकुरहरू
नदी भट्टराई : पुरानै परम्परा हो गाउँमा गाउँकै सुरक्षा कुकुरले पनि गर्दै आएका छन् घरमा ठुला
पुरा पढ्नुहाेस्मुस्किल छ
बिन्दु दहाल मूकदर्शक : रक्सी जाँड चुरोट मस्त तरुनी पैसा कमाए पनि नेता बन्न सकिन्न उल्लिखितका
पुरा पढ्नुहाेस्



































