आफै लाज लजायो
टङ्कराज ढकाल तितेपाती : जात्रा लाग्छ यहाँ के नेपाली धन खायो कात्रो माग भयो रे पालोमा
पुरा पढ्नुहाेस्टाई, सुट र म
गायत्री परिरोशनी : म गणितको विद्यार्थी मानौं एक्स बराबर वाई धेरै ठाउँमा पढेँ , यहीलाई मानेर
पुरा पढ्नुहाेस्चुटेको तुइन र देश
घनश्याम रेग्मी : कस्तो देश थियोे धपक्क पहिले राँको बलेको थियो पुर्खाको तप पौरखादि सबले मानौँ
पुरा पढ्नुहाेस्मेरो छाती
खगेन्द्र नेउपाने : मेरो छाती पहिला पहिला कसैको उपनिवेश नभएको यो देश कुनै परायाको हातमा नगएको
पुरा पढ्नुहाेस्वन्दे
नारद गौतम : वन्दे पूणर्सुवणर्तस्करगणं भ्रष्टस्य संरक्षकम् । वन्दे तं ललितानिवासहरणं धूर्तं शठं भक्षकम् ॥ वन्दे
पुरा पढ्नुहाेस्यिनीहरू….
अर्जुन पराजुली : यिनीहरू हाँस्दै आए भने सम्झनू- यिनीहरूले कसैलाई रुवाएर आए ! यिनीहरूले जन्मदिन मनाए
पुरा पढ्नुहाेस्मैले अब लेख्न शुरू गरिसकेँ
दुर्गा ढकाल : मेरो कलम चल्थ्यो कि चल्दैनथ्यो मलाई थाहा छैन निराशाका ज्वालाहरू बल्थे कि बल्दैनथे
पुरा पढ्नुहाेस्मन चाहिँ शरणार्थी शिविरमा ?
टङ्कबहादुर आले : शरीर खोलाको तीरमा आँखा बन्कर लड्ने भीरमा हात राखेको छ शिरमा मन उनिएको
पुरा पढ्नुहाेस्हामी पनि नाटक गरौँ
माधव पोखरेल गोज्याङ्ग्रे : बिराला र मुसाहरू हात्ती घोडा चढेर सयर गरिरहेको मेरो देशमा कुखुराहरू कुकरमाथि
पुरा पढ्नुहाेस्सुनको कविता
खगेन्द्र नेउपाने : सुन कान्छा सुन यी सबै सुनकै हुन् ल्याउने पनि सुन लाने पनि सुन
पुरा पढ्नुहाेस्


































