बाङ्गो देख्नेले सिधा लेख्छ
भ्रष्टले घुस मात्र होइन भूसै खाइदिँदा गाई भैसी सुंगुर बुंगुरको कति चित्त दुख्छभ«ष्टले नै यसरी घाँस
पुरा पढ्नुहाेस्उनमा के छ ?
सम्पत्ति उनकै बेसी उनी नै बहु चर्चितसुख सौभाग्यको ताँती उनमै हुन्न वर्जित ।उनकै व्यस्तता नित्य मान
पुरा पढ्नुहाेस्के तिमीले पत्यायौ ?
घामसँगै झुल्किने तिमीबादल बीचै अलमलियौजूनसँगै मुस्काउने तिमीऔँशीको रातमै बिलायौ । भन्न त के के भन्थ्यौ तिमीयाद
पुरा पढ्नुहाेस्ढोडको कथा
भाँचियो मकै अन्न भित्रियो ढोडको भने काम सिद्धियोभन्दछन् धनी यो उखल्नु छफेरि खप्खपी खेत रोप्नु छ
पुरा पढ्नुहाेस्मालचरी र लाटोकोसेरो
युगको मञ्चन कक्षमा सुरिल स्वर निकाल्दै आउँछन् मैना बथान बाँड्छन् मिलनका उधारा सपनाहरू पस्छन् चेन्जिङ रुममा
पुरा पढ्नुहाेस्चस्माको रङ
ऊ बालकऊ सम्भावनाको आलोकलिएर छायाँको आकारबाँचेर अर्थहीन अनुकरणपटक पटक भन्ने नगर तिमी उसलाईत्यही एउटै चस्मा लगाऊजो
पुरा पढ्नुहाेस्नेपाल आमाप्रति
मेरो यो मनभित्र एक जननी अर्को छ नेपाल योयी आँखा द्वयमा हिमालयसँगै होस् शैल सञ्जाल यो
पुरा पढ्नुहाेस्वीर गोर्खाली…
वीर गोर्खाली हौं, देश नेपाल ।आफ्नो परिचय, आफैं समाल ।। गयो हाम्रो कुरा गयो, हावा विदेशको
पुरा पढ्नुहाेस्नेता रोग लागेको मान्छे !
मुनिको धर्ती बहुलाएपछिमैले तोरीका फूलहरू देखेँनेता रोग लागेको मान्छे, सम्झ– त्यसबेला पनि तिमी सपना बाँडेर गएका
पुरा पढ्नुहाेस्दिल्लीमा सिल्ली
झिल्लीका साथ सिल्ली मनखत चुलिँदा दौडियो झट्ट दिल्लीगर्दै साष्टांग सेवा धुरु र धुरु रुँदै भन्न लाग्यो
पुरा पढ्नुहाेस्



























