भो जीवनी बन्जर (११)
हेम अधिकारी : बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो कस्तो भो पृय काखमा गुटुमुटी,
पुरा पढ्नुहाेस्बुढ्याैली काव्य (शृङ्खला- ५१)
देवीप्रसाद मिश्र : नपाल राग, रापिलाे प्रबुद्धका अमालमा नफाल क्राेध धारिलो विशेष बाेलचालमा नलाग कामदाममा धनाड्यका
पुरा पढ्नुहाेस्बाबाप्रति आमाकाे माया
विश्वनाथ ढुङ्गेल : आँखा छन तिरीमिरी गार्हाे भाे देख्नलाई बुढा भए बाबा आमा शक्ति छैन हेर्नलाई
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन – ९
राजेन्द्रकुमार बज्राचार्य : वृद्धा सन्तति साथमा दिनदिनै, चाहमा माया गरी । माया स्वप्नसरी नहोस् रहरको, लौ
पुरा पढ्नुहाेस्बुढ्यौली
मेघराज पौड्याल : बुढाबुढी समाजमा सुरम्य दीप बाल्दछन् नियाँ निसापमा कडा फलाम त्यो पगाल्दछन् समाज भित्र
पुरा पढ्नुहाेस्भत्ता नदेऊ बरू
उत्तम विचार : चल्दा हात र पाउ ससक्त रहने आमाबुवा कर्ममा चल्दैनन् जब हातपाउ थलिँदा पर्छन्
पुरा पढ्नुहाेस्भो जीवनी बन्जर (१०)
हेम अधिकारी : बाको हर्ष रहेन रत्ति अबता छोरो सहारा भनी आमाको दिल फुट्छ शब्द नपुगी
पुरा पढ्नुहाेस्एक्लो जीवन
रामशरण न्यौपाने : एक्लो जीवन बाँच्न बाध्य म भएँ छोरा बुहारी हुँदै साह्रै त्याज्ज बनेर वृद्ध
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन – ९
राजेन्द्रकुमार बज्राचार्य : वृद्धा सन्तति साथमा दिनदिनै, चाहमा माया गरी । माया स्वप्नसरी नहोस् रहरको, लौ
पुरा पढ्नुहाेस्जोस सोह्र वर्षे झिकौँ
कल्पना अधिकारी : वृद्धले ठान्दछन् नित्यश: दुर्वल वृद्ध बन्दै गयो देह यो कोमल केश फुल्दै गए
पुरा पढ्नुहाेस्

































