यमुनादेवी र जीवानन्द पोख्रेलको सुपत्र दीनानाथ पोखरेल २०१६ पुस २२ गते सुम्बेक, इलाममा जन्मनु भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त पोखरेल हाल कमलविनायक, भक्तपुर बस्नुहुन्छ । फित्कौलीमा नियमित छन्दमा बुढ्यौली तथा व्यङ्ग्य कविता लेखिरहनु भएका पोखरेल २०४४ सालमै अङ्कुरण ‘भाषा केलाई भनिन्छ’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । उहाँको पहिलो कुति ‘श्रद्धाञ्जली’ (खण्डकाव्य) २०७६)मा प्रकाशित भएको थियो । उहाँक अन्य ३ वटा कृति प्रकाशित छन् भने केही कृति प्रकाशाेन्मुख अवस्थामा रहेका छन् । इमेल : dnpokhrel96@gmail.com सम्पर्क नं. : ९८५१३३०३७६
‘बा’ काव्यांश (२०)
दीनानाथ पोख्रेल : के खालान् यिनले गरेर भवमा दुख्छन् कि चिन्ता गरी ? पग्लन्छन् मनभावना घिउ
पुरा पढ्नुहाेस्भ्रष्टाचार
दीनानाथ पोखरेल : जो बुझ्ने राख्छ सामर्थ्य, त्यो सद्भाव बढाउँंछ । विकास गतिमा बाधा, भ्रष्टाचार पुर्याउँछ
पुरा पढ्नुहाेस्‘बा’ (काव्यांश- १९)
दीनानाथ पोखरेल : देख्ने शक्ति भरेर मार्ग हितको दौडाउने चालक । बाबा साथ हुँदा रहन्न द्विविधा
पुरा पढ्नुहाेस्“बा” काव्यांश -१८
दीनानाथ पोख्रेल : यस्ता दिव्य अनेक सद्गुण दिए यो चेत देखोस् यति । बाँकी यत्ति छ
पुरा पढ्नुहाेस्‘बा’ काव्यांश -१७
दीनानाथ पोखरेल : बाँचेको पथ योग्य हो पर भनोस् आनन्द बर्साउँछ । बाँचेको गति शून्यझैँ यदि
पुरा पढ्नुहाेस्“बा” (काव्यांश- १६)
दीनानाथ पाेखरेल : विधाता हो पापी विधि बह हुने रच्दछ किन ? सधैँ पार्छन् निम्जो सकस
पुरा पढ्नुहाेस्बा (काव्यांशः १५)
दीनानाथ पोखरेल : बुझेस् दैवी लेखा मनुजबल निम्जो अवनिमा । उनै खेल्छन् खेला अबुझपन के लिन्छ
पुरा पढ्नुहाेस्“बा” (काव्यांश – १४)
दीनानाथ पाेखरेल : बच्चा अश्रु खसाउँछन् मन गढी घोच्दो छ चिन्ता अझ । पीडा यो कसरी
पुरा पढ्नुहाेस्म नेता
दीनानाथ पोख्रेल : गमक्क गम्किएँ यता फुरुक्क फुर्किएँ पनि । रहेन ज्ञान कर्ममा घुम्यो दिमाग फन्फनी
पुरा पढ्नुहाेस्“बा” काव्यांश- १३
दीनानाथ पाेखरेल : मान्छे जाल र झेलमा लहसियो आफ्नो पराई बनी । दैवी तथ्य अनेक छन्
पुरा पढ्नुहाेस्

dinanath pokharel



























