ए ! धनी देशको धनी शहर !
नारायण भट्टराई : छातीमा गगनचुम्बी भवनहरू ठड्याएर सडकमा करोडौंका गाडीहरू गुडाएर चोक चोकमा कर्पोरेट बजार खुलाएर
पुरा पढ्नुहाेस्राजधानी !
रामशरण न्यौपाने : के देश पुज्नसक्ला लागेर राजधानी जाँदैछ कर्म छोड्दै भागेर राजधानी ! संस्कार फेर्छ
पुरा पढ्नुहाेस्शरणार्थी बन् अमेरिका जा
होम सुवेदी : जा जा जा अमेरिका जा जा जेठा जा अमेरिका जा जा कान्छा जा
पुरा पढ्नुहाेस्कोही छन्
बिन्दु दहाल मूकदर्शक : कोही छन् अधिकारका मखमली नारा उराल्ने यहाँ कोही छन् हतियारले गगनका तारा
पुरा पढ्नुहाेस्एउटा चिट्ठी पठाऊ न मनसरा
भूमिका खनाल : ए, मनसरा ! एउटा चिट्ठी पठाऊ न असारको दिन सम्झन्छु आफू मरेको क्षण
पुरा पढ्नुहाेस्यो देश बिक्रीमा छ
आर. आर. चौलागाईं : (नेपाल सरकारको अन्तर्राष्ट्रिय टेन्डर आह्वान पत्र) पूर्वमा भारत पश्चिममा भारत उत्तरमा चीन
पुरा पढ्नुहाेस्नेता नबन्ने म त !
जगदीश्वर पोखरेल : ढाँट्ने आदत छैन भाषण गरी उल्टा कुरा जान्दिन जे भन्छन् जनता सुनेर म
पुरा पढ्नुहाेस्देख्दा लाग्छ उदेक
ललिता दोषी : अनौठो छ हर्नुहोस् हजुर मेरो घरको चाला यस्तो हरिलट्ठकसँग क्यारी जीवन जाला ?
पुरा पढ्नुहाेस्के विश्वविद्यालय ?
वासुदेव पाण्डेय : नब्बे बेथितिग्रस्त एक सयमा छन् ठिक्क बाँकी दश हुन्छन् उद्यत जो बिगार्न पहिले
पुरा पढ्नुहाेस्गज्जबको- बेरोजगारीको रोजगारी
लक्ष्मण नेवटिया : उहाँका छोरा चार, छन् चारै बेरोजगार तैपनि जान्नु भएको छ मिलाउन व्यवहार। कसैले
पुरा पढ्नुहाेस्



































