म कवि बन्न सक्दिन
एक बसाइमा पुरै सृष्टि लेख्छु, देख्ने नदेख्ने दृष्टि लेख्छु भनेर बसेँ, कपिको पाना पल्टाएर कलम चलाउन
पुरा पढ्नुहाेस्दण्डित दानव हुन्छ विराज
खण्डित मानव बन्छ समाज हिंड्दछ के बल काम न काज रौरवको छल दाश छ आज दण्डित
पुरा पढ्नुहाेस्खिचडी
हँसिया र हलो हथौड़ा घन तारा एकैभान्सामा छन् मालिक सर्वहारा को हो वर्गसत्रु को हो मित्र
पुरा पढ्नुहाेस्एउटा मान्छे
राजनीतिमा एउटा मान्छे छ मलाई ऊ मनपर्दैन तर मेरो मन पर्नु नपर्नुले केहि पनि गर्दैन ।
पुरा पढ्नुहाेस्टीठ लाग्दो !
दिक्क लाग्छ नेता देख्दा अचम्म छ तिनलाई लाज नलाग्दा आर्यघाट नपुगेसम्म कुर्सी चाहिने कस्तो अचम्म !
पुरा पढ्नुहाेस्भोट दिउँ दिउँ भो
उहाँ आउनु भो मलाई काममा सघाउनु भो घरि जाँतो घुमाउनु भो घरि ढिकी उचाल्नु भो भनेको
पुरा पढ्नुहाेस्मान्छे फेला परेको सूचना !
चिने चिने जस्तो उसबेला सँगै हिनेहिने जस्तो उसको दर्शन महँगो, कुरा सस्तो स्थाइ ठेगाना यही गाउँ
पुरा पढ्नुहाेस्बुद्धि-बङ्गारा
(चुनावमा होमिएका कथित बुद्धि बङ्गाराहरूमा समर्पित) हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो- ’दाँतहरू त
पुरा पढ्नुहाेस्भोकाएको काठमाडौँ
भोक र भोगबाट कोही कहिल्यै अघाउँदैन भोकबाट नमरुन्जेल कसैले पनि छुटकारा पाउँदैन असन्तुष्ट र अतृप्तहरुको साब्री
पुरा पढ्नुहाेस्



































