साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

विरोधीलाई पछार्न आफ्नु स्वार्थ सपार्न जाली झेली टक्रियो कस्ले सक्ला हपार्न ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

एकार्कामा पोलापोल्
धोती लगौटी खोलाखोल
देख्नेलाई लाजैलाज
सप्रिएन रन्थमोल ।१।

यस्ले चपायो काँकरी
उस्ले समायो बाखरी
मत्तु बोको गन्हाउने
सामाजिक रन्थमोल ।२।

विरोधीलाई पछार्न
आफ्नु स्वार्थ सपार्न
जाली झेली टक्रियो
कस्ले सक्ला हपार्न ।३।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x