साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

ए नेपाली जागौँ अब दास बनी कति बाँच्ने ? भोकै मर्न बेस बरू अघाएर रुन भन्दा ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

१)
विश्वविद्यालयहरू बन्द गर्नु पर्छ अब
१२ भन्दा बढी यहाँ कस्को छोरो पढ्छ अब
उद्योग र नदी नाला सत्तासँग साट नेता
सरकारको मस्ती गर्ने रेमिटेन्स झर्छ अब।

२)
केही वर्षपछि यहाँ विकासले अकास छुन्छ
खेती योग्य जग्गा मासी कंक्रीटको देश हुन्छ
आज उतै जन्माएको नाति र नातिनी बरा
भविष्यमा स्वदेश आयो भने ऊ निस्सै रुन्छ।

३)
विद्राेह भएकै वेस मुर्दा शान्ति हुन भन्दा
शहीद बनी मर्न गति कोरिका पाउँ छुन भन्दा
ए नेपाली जागौँ अब दास बनी कति बाँच्ने ?
भोकै मर्न बेस बरू अघाएर रुन भन्दा ।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x