बन्दैछ वृद्धाश्रम देश मेरो
रामशरण न्यौपाने : बुझ्दैन यो सत्य यहाँ कसैले के हुन्छ कुर्लेर भनेर मैले? गाहस्थको घाम भयो
पुरा पढ्नुहाेस्पितैपिता
चेवन बस्नेत ठूलाघरे : मेरा पिता, तिम्रा पिता उन्का पिता, तिनका पिता उस्का पिता, त्यसका पिता
पुरा पढ्नुहाेस्भो जीवनी बञ्जर (१५)
हेम अधिकारी : छोरी/चेली बिनाको तीज वर्षा सानु बिदा भई अब हिलो धोई पखाली गरी आई
पुरा पढ्नुहाेस्बाबा
बिन्दु दाहाल मुकदर्शक : डोका फुर्लुङमा कुला नहरमा ढुङ्गा तथा बालुमा मेरा बा जहिले म देख्छु
पुरा पढ्नुहाेस्आमा बिरामी हुँदा
रामशरण न्यौपाने : छाती खन्जरले चिरिन्छ सहसा ढूङ्गो र माटो रुँदा खाएको सब वस्तु बन्छ नुनिलो
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य शृङ्खला- ५५)
देवीप्रसाद मिश्र : देवीप्रसाद यसो भन्छ... सबै विश्वका वृद्ध सम्झेर आज नियालेर हिँड्दै छु बुझ्दै समाज
पुरा पढ्नुहाेस्भो जीवनी बञ्जर (१४)
हेम अधिकारी : चाँडै फर्क सँगै लिएर दुलही धन्दा बिहेको गरौँ भित्र्याई दुलही नयाँ, सुमनझैँ शोभा
पुरा पढ्नुहाेस्मैले बा चिनेँ
जुनू घिमिरे : टोपीबाट टुपी बाहिर ननिस्किएसम्म बा शिरको टोपी फुकाल्नुहुन्नथ्यो पसिनाले निथ्रुक्क भिजेको अनुहार त्यही
पुरा पढ्नुहाेस्वृद्ध
मेघराज पाैड्याल : छन् वृद्ध मात्र घर गोठ समस्त पाल्ने खेती गरेर अझ बोझ ठुलो उचाल्ने
पुरा पढ्नुहाेस्साठी कटेको दिन
रामशरण न्याैपाने : कर्मैबाट मनुष्य हुन्छ कलिमा द्यौता तथा दानव मान्छेको जय गर्न उद्धत हुने त्यो
पुरा पढ्नुहाेस्
































