चिन्ता गर्नु हुँदैन
फेरिन्छन् सब सृष्टिका सुरचना फेरिन्छ देही पनि हामी वास्तव पाहुना अवनिका यात्रा त हो जीवनी लीला
पुरा पढ्नुहाेस्प्रौढ वैशिष्ठ्य
दन्त गले पनि चाउरिए मुख हुन्छ बुढो दिलको खँदिलो केस फुलेपछि ज्ञान पलाउँछ बन्दछ निर्मल बन्छ
पुरा पढ्नुहाेस्बृद्धहरू गृहमन्दिरका देवता हुन्
गालामा चाउरी पर्दै जाँदा बृद्धहरूमा सौन्दर्य हराउला सक्रियताको मात्रा कम होला तर तिनीहरू संसार सप्रिएको हेर्न
पुरा पढ्नुहाेस्वृद्धले खोज्छ सोही
मान्छे हो शक्तिशाली अवनिबिच रही कर्ममा जुट्नसक्ने आफ्ना सर्वाङ्गबाटै हरपल सुखको स्वर्ग त्यो लुट्नसक्ने जस्ता हुन्
पुरा पढ्नुहाेस्बुढ्यौली काव्य (शृङ्खला- १३)
जेठा बा यसो भन्छन् लाग्थ्यो यो सभ्यताको गहन मुदुस हो राष्ट्र नेपाल हाम्रो मान्थ्यो हाम्रै धराको
पुरा पढ्नुहाेस्वृद्धा अवस्थाको दुखेसो
दुख पोख्ने ठाउँ छैन मनको वह जानेहैन । बृद्ध हुँदा दीर्घ जीवन सुखी जीवन खुसी हुन्न
पुरा पढ्नुहाेस्वृद्ध तनको युवा चाहना
हिजोको अथाह चमक बोकेको म आजको अँध्यारो हुँ, मलाई सुम्सुम्याएर हेर, मभित्रको उर्जा तिमी स्वयम् भएर
पुरा पढ्नुहाेस्त्यो पुत्रको काम के ?
खाली खान र लाउनै बल गरी चोला बिताए त्यहाँ हामी मानवमा र नीच पशुमा के भिन्नता
पुरा पढ्नुहाेस्बुढ्यौली (काव्य शृङ्खला- १२)
यसो भन्छ देवीप्रसाद !! थाक्दैनन् वृद्धवृद्धा नजरबिच हुने काममा छन् सशक्त थाहा हुन्नन् पलामा कति छ
पुरा पढ्नुहाेस्बाउ
सम्झन्छु, छ वर्षको थिएँ, म काँधमा बोकेर हिँड्नु हुन्थ्यो मलाई बाउले रमाइला-रमाइला कथा सुनाउनु हुन्थ्यो मलाई
पुरा पढ्नुहाेस्
































