म त हैन
रमेश खकुरेल : सित्तैं मलाई किन भन्नुहुन्छ मैले गरी के कति ओखलिन्छ जे भन्नु हो भन्नुहवस्
पुरा पढ्नुहाेस्भाले बनी खोक्दछ
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: आफू दम्भ लिएर अन्य मनुका, निन्दा गरी हिँड्दछ । स्रष्टा नायक साधु जे
पुरा पढ्नुहाेस्योजना छ के ?
टङ्कराज ढकाल तितेपाती : लोकतन्त्र फटाहाको मागीखाने कुचाल यो गाँडतन्त्र चलायो जो भाँडतन्त्र कुकर्म यो नौरङ्गी
पुरा पढ्नुहाेस्कालो जमाना भयो
माधव पोखरेल गोज्याङ्ग्रे : कालो काग कराउँदै घरमुनि सेतो छु भन्दै थियो सेतो काग घरी घरी
पुरा पढ्नुहाेस्यो लोकको तन्त्र हुँदै भएन !!
उत्तम विचार : लुट्नेहरू छन् दिनरात लुट्दै छुट्नेहरू छन् चुपचाप छुट्दै । घोप्टेछ बानी कहिल्यै गएन
पुरा पढ्नुहाेस्हाइब्रेड नेता
बालकृष्ण खनाल : बाख्राको अब छैन भाउ घटिगो, राँगा र भैंसी किनौँ। केही काम भएन यो
पुरा पढ्नुहाेस्भान्जो छ नेतासरि
हिरा भट्ट : पानीभित्र डुबेर मर्दछ भनी माछा झिक्यो बाहिर कीरा खान्छ चरा म बन्दछु भनी
पुरा पढ्नुहाेस्छ भ्रष्ट चाल
अविचल आस्था मणि : सगर्व निस्क हे युवा ! उमार्न वृक्ष पालुवा छ भ्रष्ट चाल चालिँदै
पुरा पढ्नुहाेस्अघाएन साँढे
डिल्लीप्रसाद मूलतिहुन : अघाएन साँढे चरेको चर्यैछ अझै त्यो उपद्रो गरेको गर्यैछ अनेकौँ नखाने कुरासम्म खायो
पुरा पढ्नुहाेस्विलासी
जगदीश्वर पाेखरेल : प्रजातन्त्र आयो भनी ढ्याङ फुक्छन् गुलामी छिमेकी जदौ गर्न पुग्छन् सदा खानलाई यिनै
पुरा पढ्नुहाेस्



































