गुट
प्रेमदत्त कलौनी : गुट हो गुरुको मर्म गुटले हुन्छ फाइदा गुट गर्न नसक्नेले बुझ्दैनन् सब काइदा
पुरा पढ्नुहाेस्मतिभ्रष्ट को भयो ?
दुर्गा रिमाल : जब हूल के भयो, सब स्वार्थमा डुबे मन भै अशान्तको अब मार्ग नै
पुरा पढ्नुहाेस्यही होइन र जीवनवृत्त ??
कलानिधि दाहाल : उतारचढाव चढावउतार आरोहावरोह अवरोहावरोह पानीघाम घामपानी अलिकति भिज्नु अलिकति सुक्नु थचारिनु पहिरोको रुखजस्तै
पुरा पढ्नुहाेस्जन्मे फेरि मुसा
बिन्दु दहाल मूकदर्शक : जन्मे फेरि मुसा सबै सहर या सम्पूर्ण बस्तीभरि खाए धान मकै र
पुरा पढ्नुहाेस्किनकी उनीहरू मान्छे होइनन्
नारायण भट्टराई : कुकुरहरू आज्ञाकारी हुन्छन् दिएको खान्छन् देखाएर खान्छन् आजको लागी खान्छन् आफ्नो लागी खान्छन्
पुरा पढ्नुहाेस्मतिभ्रष्ट को भयो ?
टङ्कराज ढकाल तितेपाती : गुणको प्रभावले शुभभाव जे थियो मनको गुणाङ्कमा सहकाल भेटियो पहिले रिवाजमा समभाव
पुरा पढ्नुहाेस्बेथा नउल्टिए हुन्थ्याे
मुक्तिनाथ न्याैपाने : लेखाैं लेखाैं भएकाे छ हाम्रा नेताजीका कथा लेख्न पाइन्छ पाइन्न राम्रा नेताजीका कथा
पुरा पढ्नुहाेस्जिन्दगी : अनेक अनुभूति
गोपेन्द्रप्रसाद रिजाल : मलाई आँसु बेच्ने एउटा बजार चाहिएको छ । नुन चामल किन्न एउटा हजार
पुरा पढ्नुहाेस्सांसदहरू सुपरमार्केटमा…
अर्जुन पराजुली : तिनीहरूको देशमा दिनकादिन पुरानु कार भत्किन्छ, नयाँ कार बन्छ ! मेरो देशमा दिनकादिन
पुरा पढ्नुहाेस्



































